सागर
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]पानीको विशाल भण्डार; समुद्र
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सागरबाट जति गागर भरे पनि सागर घट्दैन।
२. आजभोलिको सगरमाथामा कुनैबेला टेथिस सागर रहेको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Sea