फेर्डिनाण्ड लासाल
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
फेर्डिनाण्ड लासाल (सन् १८२५-१८६४) - जर्मन निम्न-पुँजीजीवी समाजवादी, जर्मन मजदुर आन्दोलनमा एक अवसरवादी धारा - लासालवादका प्रवर्तक । अखिल जर्मन मजदुर सङ्घको स्थापनामा लासालको ठूलो योगदान रहेको थियो, तर उनले त्यसलाई अवसरवादी बाटोतर्फ डोर्याए । [१]
स्रोतहरू
[सम्पादन गर्नुहोस्]- ↑ भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९४
विकिमिडिया कमन्समा फेर्डिनाण्ड लासाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो लेख कुनै पनि श्रेणीसँग जोडिएको छैन। कृपया यस लेखमा उचित श्रेणी जोडेर सहायता गर्नुहोस्। |
विकिमिडिया कमन्समा फेर्डिनाण्ड लासाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।