iBet uBet web content aggregator. Adding the entire web to your favor.
iBet uBet web content aggregator. Adding the entire web to your favor.



Link to original content: https://ne.wikipedia.org/wiki/फेरोमोन
फेरोमोन - विकिपिडिया सामग्रीमा जानुहोस्

फेरोमोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फरोमोन (अङ्ग्रेजी: Pheromone) प्राणीहरू द्वारा एउटै प्रजातीका समूहका लागि सामूहिक प्रतिक्रियाका निम्ति शरिरले निष्कासन गर्ने रसायनिक पदार्थ हुन् । फेरोमोनको भूमिक विशेषत: कीराहरूमा अध्ययन गरिएका छन् भने एक कोषिय जीव देखि केही ढाड भएका जीव र वनस्पतिमा पनि यसको भूमिका पाइएका छन् ।[]

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. Luporini P, Alimenti C, Pedrini B, Vallesi A. (2016). Ciliate Communication via Water-Borne Pheromones. In: Witzany G, Nowacki M (eds). Biocommunication of Ciliates, Springer, Dordrecht, pp. 159-174

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]