iBet uBet web content aggregator. Adding the entire web to your favor.
iBet uBet web content aggregator. Adding the entire web to your favor.



Link to original content: https://ne.wikipedia.org/wiki/प्रमुख_कार्यकारी_अधिकृत
प्रमुख कार्यकारी अधिकृत - विकिपिडिया सामग्रीमा जानुहोस्

प्रमुख कार्यकारी अधिकृत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख कार्यकारी अधिकृत (सिइओ) सामान्यतया व्यावसायिक, नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै प्रमुख कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक (एमडी)[] वा प्रमुख कार्यकारी (सिइ) पनि भन्ने गरिन्छ ।[]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Professional English in Use – Finance, Ian MacKenzie, Cambridge University Press, 2006, p.16
  2. "Chief Executive Definition from Financial Times Lexicon", Lexicon.ft.com, अन्तिम पहुँच २०१२-११-२८ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]