नदिनि गर्दिमर
स्वरूप
नदिनि गर्दिमर | |
---|---|
जन्म | Springs, Transvaal, दक्षिण अफ्रिका सङ्घ | २० नोभेम्बर १९२३
मृत्यु | १३ जुलाई २०१४ जोहान्सबर्ग, दक्षिण अफ्रिका | (उमेर ९०)
पेशा | लेखक |
भाषा | अंग्रेजी |
राष्ट्रियता | दक्षिण अफ्रीकन |
विधा | उपन्यास, नाटक |
उल्लेखनीय कार्यहरू | The Conservationist, Burger's Daughter, July's People |
उल्लेखनीय पुरस्कारहरू | Booker Prize १९७४ नोबेल पुरस्कार १९९१ |
जीवनसाथी | Gerald Gavron (१९४९–?; divorced; 1 child) Reinhold Cassirer (१९५४–२००१; his death; 1 child) |
नदिनि गर्दिमर (२० नोबेम्बेर १९२३ – १३ जुलाई २०१४) साहित्य मा नोबेल पुरस्कार प्राप्त गर्ने कथाकार। उनको जन्म दक्षिण अफ्रिका मा भएको थियो | उनी तेतै हुर्की बढीन र पढाई पनि दक्षिण अफ्रिका नै गरिन | उनी व्यापक रूपमा मानव संवेदना को बारेमा कथा लेख्ने कथाकार हुन् । रंगभेद र उपनिवेशवाद को विरूद्ध बहुसंख्यक काला जातिहरूको अधिकार र स्वतन्त्रता को लागि संघर्ष गरेकी थिइन।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाहरी कड़ियाँ
[सम्पादन गर्नुहोस्]- लूट वेब्याक मेसिन अभिलेखिकरण २०१४-०८-१० मिति (नदिनि गर्दिमर को एक कहानी)