पोषण
स्वरूप
पोषण भन्याका मान्छे को शरीरलाई शक्ति दिन्या खाद्य पदार्थ हरूमाई पाइन्या शक्तिबर्दक रासायनिक तत्व हुन।मानव शरीरको बनावट, दैनिक क्रियाकलाप, खेलकुद, परिश्रम, हावापानी अनुसार पोषण तत्व चाहिन्छ।जसै: बढी परिश्रम गर्नाकी बढी पोषण चाहिन्छ।
पोषण तत्वहरू
[सम्पादन • स्रोत सम्पादन]मानव शरीरमी पोषणको मात्रा इसो छ: १) खनिज ६१.६% २) प्रोटिन १७% ३) चिल्लो १३.८% ४) पानी ६.१% ५) कार्बोहाईट्रेड १.५%
पोषणको आवश्यकता
[सम्पादन • स्रोत सम्पादन]शरीर तन्दुरुस्त राख्न, टुट्याफुट्याका कोषहरूको सम्वर्द्धन, संरक्षण का लागि पोषण तत्वहरूको आवश्यकता पडन्छ। एकै प्रकारका खानामी सबै पोषण नपाइन्या भयाकाले विभिन्न प्रकारका पोषण पाइन्या आहार लिनु पडन्छ।